• ३ असोज २०८३, शनिबार
  • ३ः४४ दिउँसो

भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

प्रकाशित मिति

२०७८ फाल्गुन ३ गते, मंगलवार ०७:२३

३ फागुन २०७८, काठमाडौँ : गण्डकी प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।

National Life

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।

प्रतिकृया