• ३ असोज २०८३, शनिबार
  • ५ः१५ बेलुका

एमसीसी सदनमा टेबुल गर्ने काँग्रेसको निर्णय (पूर्णपाठसहित)

प्रकाशित मिति

२०७८ फाल्गुन ३ गते, मंगलवार ०७:३७

३ फागुन २०७८, काठमाडौँ : नेपाली काँग्रेसले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो ।

National Life

काँग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । काँग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ ।


यसअघि प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तो छ काँग्रेसले सार्वजनिक गरेको एमसीसीबारेको धारणा







प्रतिकृया