• २२ भदौ २०८३, सोमबार
  • ३ः०७ दिउँसो

डेढ सय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी

प्रकाशित मिति

२०७८ माघ ९ गते, आईतवार ०५:५४

९ माघ २०७८, ललितपुर : ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित गुठी घरबाट पितलबाट बनेको दुई फिट अग्लो र डेढ फिट चौडा भएको डेढ सय वर्ष पुरानो बालकुमारीको मूर्ति गएराति चोरी भएको छ ।

National Life

चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरू तथा मूर्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया