• १९ असोज २०८३, सोमबार
  • ७ः४५ बेलुका

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ११:५८

३० पुस २०७८, काठमाडौँ :  जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका रहेका थिए ।

National Life

खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।

प्रतिकृया