• २६ भदौ २०८३, शुक्रबार
  • ४ः२२ बेलुका

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०६:५४

२९ पुस २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा रहेको छ ।

National Life

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८० पैसा र बिक्रीदर १६१ रुपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति ?

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया