• ७ असोज २०८३, बुधबार
  • ३ः३८ राती

पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार ०१:००

२६ पुस २०७८, काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माला अर्पण गर्न सिंहदरबार जाने भएका छन् ।

National Life

उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।


मंगलबार पृथ्वीनारायण शाहको ३ सय जन्मजयन्ती मनाइँदै छ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया