• ६ असोज २०८३, मंगलबार
  • १२ः३९ राती

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई सुसि बारमा १० प्रतिशत छुट दिने सम्झौता

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार १२:५९

२६ पुस २०७८, काठमाडौँ :  बैंक अफ काठमाण्डू लिमिटेड र The Sushi Bar Multi-Fusion Cuisine बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

National Life

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले The Sushi Bar Multi-Fusion Cuisine मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउने बताईएको छ। उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।


The Sushi Bar Multi-Fusion Cuisine ले काठमाण्डौं स्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया