• ६ असोज २०८३, मंगलबार
  • ११ः५६ बिहान

सत्ता गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०७:०७

१९ पुस २०७८, काठमाडौँ : राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक आज ९सोमबार० बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन।

National Life

यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।


सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया