• २३ भदौ २०८३, मंगलबार
  • २ः१० दिउँसो

आइफा अवार्ड विवादः पर्यटन बोर्ड भन्छ, पैसा दिने निर्णय भएको छैन

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०९:१२

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा)अवार्ड वितरण कार्यक्रम काठमाडौँमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ । तर यस्ता कार्यक्रम गर्दा आर्थिक सहयोग नगरी पनि नहुने आशयसमेत बोर्डको छ । एक सातायता नेपालका विभिन्न समाचार माध्यममा आइफा अवार्डका लागि नेपाल सरकारले एक अर्ब लगानी गर्न लागेको समाचार प्रकाशित भइरहेका छन् ।

National Life

बोर्डले नेपलमा आइफा आवर्ड आयोजनाका लागि सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल भए पनि रकमै दिनेगरी सम्झौता भने भइनसकेको दाबी गरेको हो ।

नागरिक दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया