कृष्णभीरमा तीन सवारी आपसमा ठोक्किएः २ जनाको मृत्यु, ३० घाइते
प्रकाशित मिति
२०७६ असार १५ गते, आईतवार ०४:१३
धादिङको कृष्णभीरमा आइतबार तीन सवारी आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौंतर्फ आइरहेको बा२ख ४५६७ र बा५ख १०४ नम्बरको माइक्रोबस काठमाडौंबाट चितवन गइरहेको लु१ख ९०७९ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।एकैतर्फबाट आएको माइक्रोबसले ओभरटेक गर्न खोज्दा बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको थियो ।
मृत्यु हुनेमा धादिङ महादेवस्थान–८ का २७ वर्षीय श्यामकुमार श्रष्ठ र पहिचान खुल्न नसकेकी एक महिला रहेका छन् । घाइते मध्ये १८ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको र ७ जनाको चरौदी अस्पताल र अन्यको रिफर भइसकेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया