• २० असोज २०८३, मंगलबार
  • २ः३५ राती

माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्ने

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार १०:४३

८ पुस २०७८ , काठमाडौं : गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

National Life

मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् । जसका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु आज बिहीबार पर्सा जाँदैछन् ।


माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको पर्सा जिल्ला कमिटीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया