• १८ असोज २०८३, आइतबार
  • ८ः०३ राती

शेयर बजारमा उच्च उछाल पछि सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०१:२३

२८ मंसिर २०७८ काठमाडौं:  केही महिनादेखि लगातर घटेको शेयर बजारमा मंगलबार सकारात्मक सर्किट लागेको छ ।

National Life

शेयर बजारमा उच्च उछाल देखिए पछि सर्किट ब्रेकर लागेको हो । कारोबारको दुई घण्टा अगावै परिसूचक ५ प्रतिशत नाघेर बढेपछि बजारमा सकारात्मक सर्किट लागेको हो ।


अब बजार ४० मिनेटका लागि बन्द भएको छ । यतिबेलासम्म १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने कुल कारोबार रकम एक अर्ब ४५ करोड हाराहारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया