• १ असोज २०८३, बिहीबार
  • ५ः४७ बेलुका

 आज सुनचाँदीको मूल्य !

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार १०:५६

आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

National Life

बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ३५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिकृया