• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

रेखा थापा पराजित , शाही महामन्त्रीमा निर्वाचित

प्रकाशित मिति

२०७८ मंसिर १९ गते, आईतवार ११:०४

१९ मंसिर २०७८, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको (राप्रपा) महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही निर्बाचित भएकी छिन् । शाहीले नायिका रेखा थापालाई पराजित गरेर उक्त पद हाँसिल गर्न सफल भएकी हुन् । यद्यपी शाही र थापाबीच ठूलो मतान्तर भने रहेको छैन ।

National Life

कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् ।


कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया