• २१ असोज २०८३, बुधबार
  • ८ः२९ बिहान

नेपालमा जति थोरै पार्टी त्यति राम्रो : प्रधानमन्त्री

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०४:३८

१५ मंसिर २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलहरु राष्ट्रियता हितका पक्षमा मिलेर अघि बढ्नुपर्ने बताएका छन्। राप्रपाको काठमाडौंमा जारी अधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालमा जति थोरै पार्टी भए त्यति राम्रो हुने बताएका हुन्।

National Life

उनले भने, ुराष्ट्रिय मुद्दाका विषयमा सबै दल एक हुनुपर्छ। महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।’

प्रतिकृया