• २१ असोज २०८३, बुधबार
  • ७ः५७ बिहान

तिलोत्तमामा हिमालयन बैंकको नयाँ शाखा खुल्यो

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०४:०८

१५ मंसिर २०७८, काठमाडौं : हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोकमा शाखा खोलेको छ । उक्त शाखाबाट ग्राहकहरूलाई अत्याधुनिक बैकिङ्ग सुविधा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

National Life

देशभर हिमालयन बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या पाँच पुगेको छ । बैंकका १४६ एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनल छन् ।

प्रतिकृया