• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ०१:१६

१४ मंसिर २०७८, काठमाडौं : आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन प्रति तोला रु १ सयले घटेको छ भने चाँदी प्रति तोला १५ रुपैयाँले द्दटेको छ ।

National Life

नेपाल सुनचाँदी ब्यबसायी महासंद्दका अनुसार नेपाली बजारमा आज मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी प्रति तोला १२ सय ५ रुपैँया कायम भएको छ ।


हिजो सोमबार छापावाला सुन ९२ हजार रुपैँया र चाँदी प्रति तोला १२ सय २० रुपैयाा प्रति तोलामा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आज तेजाबी सनको मूल्य ९१ हजार ४ सय प्रति तोला रहेको छ ।

प्रतिकृया