अस्मितालाई उछिन्दै रेवत शीर्षस्थानमा स् हेर्नूस् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)
प्रकाशित मिति
२०७८ मंसिर ११ गते, शनिबार ०२:१०
११ मंसिर २०७८, काठमाडौं : रेवत राईको स्वरमा रहेको गीत ‘तिमी तारे भीर’ यो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो सातामा मात्र यो गीत १५ लाख ४७ हजार ४३८ पटक हेरिएको छ भने कूल १५ लाख ६० हजार ६६२ पटक हेरिएको छ ।
यस्तै अस्मिता अधिकारी र खेम सेञ्चुरीको स्वरमा रहेको गीत ‘रमरम मरौटी’ दोस्रो शीर्ष स्थानमा परेको छ । यो गीतलाई एक सातामा मात्र १३ लाख ६६ हजार ३४२ पटक हेरिएको छ भने कूल १ करोड ३७ लाख ३२ हजार ८२५ पटक हेरिएको छ ।

समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘धनगढीको बसमा’ लाई एक सातामा ११ लाख ८ हजार ४८८ पटक हेरिएको छ । यो गीतको कुल भ्यूज संख्या ८५ लाख ९ हजार ९५३ रहेको छ । रुटिन अफ नेपाल बन्दको सहयोगमा यो सूची तयार पारिएको हो ।

हेर्नूस् सूची :
१. रेवत राई ‘तिमी तारे भीर’ : १५४७४३८




प्रतिकृया