• २० असोज २०८३, मंगलबार
  • ६ः५४ बेलुका

कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०२:१७

१० मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। निर्वाचनमा सहभागी एक हजार १८६ मतमध्ये उनले ६०९ मत उनले प्राप्त गरेका थिए। यिस मत गणना गए राती गरिएको थियो । जोशीे मनगणनामा खसेको मतमध्ये ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका हुन्।

National Life

कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान छ र जोशीले जम्मा सहभागी मतको ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेपछि निर्वाचन समितिले विजयी भएको घोषणा गरेको हो।


त्यस्तै सहसचिवमा अच्युत तिवारीले ६५८ मत ल्याएर विजयी भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया