• १८ असोज २०८३, आइतबार
  • १२ः५३ दिउँसो

जनगणना गणकले रसुवामा गरे आत्महत्या

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार १२:४८

१० मंसिर २०७८, काठमाडौं : तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् ।

National Life

जनगणनाका दौरान तीन जना गणकको ज्यान गइसकेको छ । कैलालीमा हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको छ भने धादिङमा भीरबाट लडेर एक जना गणकको मृत्यु भएको विभागले जनाएको छ ।


जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया