• १९ असोज २०८३, सोमबार
  • ६ः०१ बेलुका

एनआईसी एशिया क्यापिटलको ‘इन्कम ग्यारेन्टेड फण्ड’ सार्बजनिक, १०.२५ प्रतिशत प्रतिफल दिने

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ०५:०१

८ मंसिर २०७८, काठमाडौं : एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत लगानीकर्ताहरूले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्ने एनआईसी एशिया क्यापिटलको दाबी छ ।

National Life

नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त र गृहिणीलगायत लगानीकर्तालाई मध्यनजर गर्दै उक्त योजना सञ्चालनमा ल्याएको क्यापिटलले जानकारी दिएको छ ।


योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया