• २० असोज २०८३, मंगलबार
  • ८ः३४ राती

देउवाले उद्घाटन गरेका पतञ्जलीका टीभी च्यानलको छानबिन शुरु, प्रतिवेदन भोलि बुझाइने

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०४:३२

५ मंसिर २०७८, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानलले प्रसारणको इजाजत लिए नलिएको बारे सूचना तथा प्रसारण विभागले छानबिन थालेको छ ।

National Life

च्यानलहरूले प्रसारण अनुमति नलिएको भन्ने समाचार सञ्चार माध्यममा आएपछि छानबिन गर्न विभागका प्राविधिक निर्देशकको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरिएको छ।


समितिले काम थालिसकेको छ र भोलिसम्ममा अध्ययन प्रतिवेदन बुझाइने स्रोतले जानाकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया