• २० असोज २०८३, मंगलबार
  • ११ः१७ राती

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री लु सिंहदरवारमा

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ०५:००

३ मंसिर २०७८, काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् ।

National Life

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् । यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

प्रतिकृया