• २१ असोज २०८३, बुधबार
  • ४ः२२ बिहान

अमेरिकामा मदनकृष्ण र इन्दिराको ‘ह्यापी हर्ट’

प्रकाशित मिति

२०७८ कार्तिक ३० गते, मंगलवार ०६:२९

३० कार्तिक, २०७८ काठमाडौँ : अमेरिकाको मेरिल्याण्डमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ तथा गायिका इन्दिरा जोशीको ‘ह्यापी हर्ट’ गीत सार्वजनिक भएको छ । तीस वर्ष अघि स्थापित नेवा समुदायको संस्था नेपा पास पुचः अमेरिकाय (एनपीपीए)को ३० औं वार्षिकोत्सव तथा नेपाल सम्बत ११४२ को उपलक्ष्यमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

National Life

गीतको भिडियोमा मदनकृष्ण, सराना श्रेष्ठ, यमन श्रेष्ठ र इन्दिरा जोशीको अभिनय छ । गीतमा सरानाको शब्द छ । सराना मदनकृष्णकी छोरी हुन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । भिडियोमा हरि हुमागाईंको छायांकन, राजीव समरको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया