• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले गरे पदभार ग्रहण

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार ०१:५६

२६ कार्तिक, २०७८ कैलाली: सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका हुन् । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् । सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो । सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो ।

National Life

प्रतिकृया