• २० असोज २०८३, मंगलबार
  • १ः५७ राती

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप, बारका महासचिवसहित केही घाइते

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार १२:३२

२५ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्नामा पुगेका कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा झडप भएको छ । आन्दोलित कानून व्यवसायीको समूह भित्र जान खोज्दा प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो ।

National Life

प्रहरीको कुटाइबाट नेपाल बार एशोसियसका महासचिव लीलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, केन्द्रीय सदस्य रमन कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई घाइते भएको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताए ।

प्रतिकृया