• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

वडा अधिवेशन बाँकी रहेका १३ जिल्लामा कांग्रेसले तोक्यो निर्वाचन अधिकृत (सूचीसहित)

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार १०:३६

२२ कार्तिक, २०७८ काठमाडौँ : नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत तोकेर पठाएको छ । प्रदेश २ का ८सहित बाँके,डोल्पा,कैलाली,सुर्खेत र रसुवामा विवादका कारण वडा अधिवेशन हुन सकेको छैन ।

National Life

कांग्रेसले कात्तिक २७ गते ती जिल्लामा वडा अधिवेशन हुने जनाएको छ । वडा अधिवेशन गराउन जिल्ला निर्वाचन अधिकृतहरु यस प्रकार तोकिएका छन् ।


सप्तरीःडा। रुद्र शर्मा
सिरहाः सन्जीव लामा
धनुषाः अरुण ज्ञवाली
महोत्तरीः इन्द्र अधिकारी
सर्लाहीः विनोद कार्की
रौतटहः दिपकराज गिरी
पर्साः नरेन्द्र केसी
बाराः ज्ञानेन्द्रप्रसाद अधिकारी
कैलाली,टेकप्रसाद सुवेदी
बाँके,रेवतीरमण भट्टराई
सुर्खेत,मदन रेग्मी
रसुवा,सुमन कुमार केसी
डोल्पा,कुमार श्रेष्ठ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया