वडा अधिवेशन बाँकी रहेका १३ जिल्लामा कांग्रेसले तोक्यो निर्वाचन अधिकृत (सूचीसहित)
प्रकाशित मिति
२०७८ कार्तिक २२ गते, सोमबार १०:३६
२२ कार्तिक, २०७८ काठमाडौँ : नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत तोकेर पठाएको छ । प्रदेश २ का ८सहित बाँके,डोल्पा,कैलाली,सुर्खेत र रसुवामा विवादका कारण वडा अधिवेशन हुन सकेको छैन ।
कांग्रेसले कात्तिक २७ गते ती जिल्लामा वडा अधिवेशन हुने जनाएको छ । वडा अधिवेशन गराउन जिल्ला निर्वाचन अधिकृतहरु यस प्रकार तोकिएका छन् ।
सप्तरीःडा। रुद्र शर्मा
सिरहाः सन्जीव लामा
धनुषाः अरुण ज्ञवाली
महोत्तरीः इन्द्र अधिकारी
सर्लाहीः विनोद कार्की
रौतटहः दिपकराज गिरी
पर्साः नरेन्द्र केसी
बाराः ज्ञानेन्द्रप्रसाद अधिकारी
कैलाली,टेकप्रसाद सुवेदी
बाँके,रेवतीरमण भट्टराई
सुर्खेत,मदन रेग्मी
रसुवा,सुमन कुमार केसी
डोल्पा,कुमार श्रेष्ठ
Related
Recent News
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै








प्रतिकृया