• ३२ साउन २०८३, सोमबार
  • ११:३९ बेलुका

इन्डोनेसियाको तानिम्बार टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०४:४०

इन्डोनेसियाको तानिम्बार टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सोमबार गएको भूकम्पको केन्द्रविन्दु जमिनमा २०८ किलोमिटर तल रहेको थियो । उक्त भूकम्पको झट्का उत्तरी अस्ट्रेलियासम्म महसुस भएको छ ।

Kamana Sewa

भूकम्पपछि सुनामीको खतरा नरहेको बताएको छ । आजको भूकम्प विश्वमै धेरै भूकम्प जाने ‘रिङ्ग अफ फायर’ क्षेत्रमा भएको हो ।

Classic Tech Desktop

प्रतिकृया