• ३२ साउन २०८३, सोमबार
  • १०:५१ बेलुका

मुस्ताङको मालपोत कार्यालय जोमसोममा अनलाइन सेवा सुरु

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०४:३५

मुस्ताङको मालपोत कार्यालय जोमसोममा अनलाइन सेवा सुरु भएको छ ।

सोमबारबाट सुरु भएको दुर्गम हिमाली जिल्ला अनलाइन माध्यमको मुस्ताङ ६७ औं नम्बरमा परेको मालपोत अधिकृत सुर्यप्रसाद शर्माले बताएका छन ।

Kamana Sewa

मुस्ताङ जिल्लाको करिब ३५६६ बर्ग किलोमीटर क्षेत्रमा फौलिएको भुभागमध्ये ०.९३ प्रतिशत भुभाग मात्रै नापजाँप भएको छ । अब अनलाइन माध्यम सुचारु भएपछि यसमा थप सहज हुने र जनताको काम गर्न कुनै हैरानी पनि बेहोर्नुनपर्ने भएको छ ।

Classic Tech Desktop

प्रतिकृया