साताको पहिलो दिन नेप्से बढ्यो, ‘ट्रेडिङ’बाहेक सबै उपसमूहमा हरियाली
प्रकाशित मिति
२०७८ कार्तिक ७ गते, आईतवार ०३:१८
७ कार्तिक, २०७८ काठमाडौँ : पुँजी बजार परिसूचक -नेप्से, साताको कारोबारको पहिलो दिन आइतबार बढेको छ। नेप्से २७.५१ अंकले बढेर २ हजार ५ सय ८३.९७ विन्दुमा पुगेको छ। आइतबार ट्रेडिङबाहेक अन्य सबै उपसमूहको सूचक बढेका छन्।
फाइनान्स उपसमूहको सूचक चार प्रतिशतभन्दा बढीले बढेको छ। बेस्ट फाइनान्स र रिडि हाइड्रो पावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ। रिलायन्स फाइनान्स, युनाइटेड मोदी हाइड्रो पावर,मानुषी लघुवित्त, सपोर्ट लघुवित्त र बरुण हाइड्रो पावरको शेयर मुल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।
५८ लाख १८ हजार २८ शेयर कित्ताको खरिद विक्री भएकामा २ अर्ब ७७ करोड २४ लाख २० हजार एक सय ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
Recent News
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया