• २० असोज २०८३, मंगलबार
  • ८ः५० राती

सिटिजन्स बैंकले गर्यो आगन्तुक रिसोर्टसँग सम्झौता

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार ०२:४७

४ कार्तिक, २०७८काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल र बनेपास्थित आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

National Life

उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट र क्रेडिट कार्डवाहक एवं कर्मचारीहरूले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट पाउने जनाएको छ ।

प्रतिकृया