• १९ असोज २०८३, सोमबार
  • ४ः१४ बेलुका

आजबाट सरकारी कार्यालय खुल्ला

प्रकाशित मिति

२०७८ आश्विन ३१ गते, आईतवार ०९:२६

३१ असोज, २०७८ काठमाडौँ :  आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ । बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो । दशैंमा टीका भने कोगाज्रत पूर्णिमासम्म चल्नेछ । विगतमा कोगाज्रत पूर्णिमासम्म बिदा दिइने गरिएकोमा पछि कटौती गरिएको हो ।

National Life

सरकारी कार्यालय आजबाट खुल्ला हुने भएपछि दशैंमा घर गएकाहरु फर्कने क्रम चलेको छ । अधिकांश शैक्षिक संघसंस्था भने तिहार तथा छठपछि खुल्ने भएका छन् ।

प्रतिकृया