• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

बसको ठक्करबाट दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०१:५२

बसको ठक्करबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना–६ कलौनेमा दुई जनाको मृत्यु भएको छ ।

National Life

शनिबार राति महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने दुबैजनाको परिचय खुल्न बाँकी रहेको इलाका प्रहरी प्रहरी कार्यालय सालझण्डी प्रहरीले जनाएको छ ।

प्रतिकृया