• २० असोज २०८३, मंगलबार
  • ८ः३२ राती

सुनको मूल्यमा गिरावट ,चाँदीको स्थिर

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार ११:४८

२० असोज, २०७८ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

National Life

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ४५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिकृया