• २० असोज २०८३, मंगलबार
  • ६ः२८ बेलुका

आज यी ३ कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार १०:४१

२० असोज, २०७८ काठमाडौँ : आज नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । नेप्सेको अनुसार सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, मल्टिपर्पोस फाइनान्स, समता घरेलु लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

National Life

यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, मैलुङ खोलाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशत, सिभिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले आज कमाएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया