• २१ असोज २०८३, बुधबार
  • १ः१० राती

ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा शाक्य

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०२:३२

१४ असोज, २०७८ काठमाडौँ : ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्य नियुक्त भएका छन् ।

National Life

बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको १६८औ बैठकबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अनुसार बैंकको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन नगरपालिकाका शाक्य नियुक्त भएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया