कोरोना जोखिम बढ्यो, उपत्यकामा कडाई, भिडभाड र सभा सम्मेलनमा रोक (आदेशसहित)
प्रकाशित मिति
२०७८ आश्विन १४ गते, बिहीबार ०१:५३
१४ असोज, २०७८ काठमाडौँ : भीडभाड बढेपछि कोरोना भाइरसको जोखिम बढेको छ । दशैंको मुखमा बजारहरुमा भीडभाड बढेको हो । यसले कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम देखिएको छ । उपत्यकाका मुख्य बजारहरु भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, न्युरोड, बागबजार, पुतलीसडकमा भीडभाड बढेको छ ।
ललितपुरको मंगलबजार, कुमारीपाटीलगायतका क्षेत्रमा पनि भीड बढेको छ । भीडभाड बढेपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आदेश जारी गरी भीडभाड, सभा जुलस, जात्रा महोत्सव, भोजभत्तेर आदी नगर्न नगराउन भनेका छन् । चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्न भनिएको छ । सार्वजनिक सवारी साधानहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरिएको छ ।


Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया