• १९ असोज २०८३, सोमबार
  • ८ः५४ राती

विश्व मुटु दिवसको अवसर पारेर नर्भिकमा मुटु जाँच गर्दा १० प्रतिशत छुट

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०९:१२

१४ असाेज, २०७८ काठमाडौँ : विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ। नर्भिकले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो।

National Life

यो अफरअन्तर्गत कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउने अस्पतालले जनाएको छ।


अस्पतालका अनुसार यो अफर असोज १६ सम्म कायम रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया