• १९ असोज २०८३, सोमबार
  • ६ः३३ बेलुका

नयाँ बानेश्वरमा महिलाको शव फेला

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०८:१७

१४ असोज, २०७८ काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए ।

National Life

शव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेका छन् ।

प्रतिकृया