• ३० भदौ २०८३, मंगलबार
  • ५ः०६ बिहान

मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०४:००

११ असोज, २०७८ काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

National Life

योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ । यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

प्रतिकृया