• २० असोज २०८३, मंगलबार
  • ८ः५५ राती

थप ९५३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार ०४:२७

९ असोज, २०७८ काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ । शनिबार १ हजार ३ सय ७१ कोरोना संक्रमणमुक्त भएका छन् ।

National Life

हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ७ हजार ५० पीसीआर तथा ३ हजार ५२९ एन्टिजेन परीक्षण भएको छ ।

प्रतिकृया