• २१ असोज २०८३, बुधबार
  • ७ः०४ बिहान

एभरेष्ट बैंकको सिइओमा खालिङ

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ०४:०९

८ असोज, २०७८ काठमाडौँ । एभरेष्ट बैंकमा सिइओमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको स्थापना काल २५ वर्षदेखि भारतीय नागरिकलाई मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिँदै आएकोमा यस पटक भने पहिलो पटक नेपाली खालिङ नियुक्त भएका हुन् ।

National Life

बैंकमा भारतीय बैंकको २० प्रतिशत शेयर रहेको छ । ३३ वर्षको कार्यअनुभव भएका खालिङ यसभन्दा पहिला सिटिजन्स बैंक, लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टड बैंकमा कार्यरत थिए ।

प्रतिकृया