• २१ असोज २०८३, बुधबार
  • ३ः०८ दिउँसो

नेपाल मानव धर्म सेवा समितिले मनायो, विश्व योग दिवस !

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०३:४३

विश्व योग दिवस नेपाल मानव धर्म सेवा समितिले राष्ट्रव्यापी रुपमा सम्पन्न गरेको छ ।मानव धर्म आश्रम परिसर गौशाला, काठमाण्डौंमा सञ्चालित शिविरमा केन्द्र प्रमूख महात्मा चमेली वाईजीले मानव जीवन सन्तुलित, व्यवस्थित र सुन्दर बनाउन योग साधना अनिवार्य आबस्यकता रहेको बताइन् ।

National Life

काठमाडौं, हेटौंडा, बुटवल, नेपालगंज, विराटनगर लगायतका प्रमूख शहरहरुमा गरिएको कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

समितिले प्रत्यक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउनुका साथै साप्ताहिक रुपमा विविध साधना शिविरहरु गरी वैदिक सनातन परम्परालाई निरन्तरता दिदै आईरहेको छ । साथै विभिन्न सामाजिक गतिविधिहरुमा समितिको युवा स्वयम् सेवकहरुको अग्रणी भूमिका रहदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

(तस्विर)

 

 

 

प्रतिकृया