• १९ असार २०८३, शुक्रबार
  • ६:१० बेलुका

 भिन्न भिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०१:१४

भिन्न भिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुका महोत्तरीको मनरा शिस्वा नगरपालिका-८ मा करेन्ट लागेर सपहीका २५ वर्षीय उमेश यादवको मृत्यु भएको छ ।

Kamana Sewa

बिहीबार राति शौचालय जाने क्रममा करेन्ट लागेर इन्भर्टरको लिक भएको तारमा छुदाँ करेन्ट लागेर सुनसरीको बर्जु गाउँपालिका-६ का ५० वर्षीय नन्द किशोर साहको मृत्यु भएको हो । साहको विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

यस्तै, बिहीबार राति पर्सागढी नगरपालिका-४ हरदास टोलमा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर बिरेन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । ।

प्रतिकृया