बाजुरामा हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०१:१८
बाजुरामा हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई जिल्लामा उपचार हुन नसक्दा हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
गर्भवती विकको मुखबाट ¥याल आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत विभिन्न समस्याका कारण जिल्लामा उपचार सम्भव नभएकाले सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टर पठाएर महिलाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।
गाउँपालिकामा गरीबी र अशिक्षाका कारण यस्ता रोगले समस्या हुने गरेको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया