• २१ असोज २०८३, बुधबार
  • ३ः०८ दिउँसो

आज सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०१:०८

आज शुक्रबार सुनचाँदीको मूल्य बढेको रहेको छ ।

National Life

आज सुन तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया