• १८ असोज २०८३, आइतबार
  • ४ः३७ बेलुका

राति ८ बजेपछि सवारी साधन चलाउन लगाइएको रोक हटाइयो

प्रकाशित मिति

२०७८ भाद्र ८ गते, मंगलवार ०४:४३

८ भाद्र, २०७८ काठमाडौ : कोरोना संक्रमणको जोखिम भएको भन्दै काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन लगाइएको रोक हटाइएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

National Life

बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि राति ८ बजेपछि लगाइएकोमा आजबाट हटाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । आज रातिसम्मका लागि कायम गरिएको निषेधाज्ञा १६ गतेसम्मका लागि बढाइएको छ । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा थपिएको थियो ।

प्रतिकृया