• ३१ भदौ २०८३, बुधबार
  • ६ः२२ बेलुका

एनआईसी एशिया बैकद्वारा नया शाखा विस्तार

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ०४:१५


एनआई सी एशिया बैंकले रुपन्देही जिल्लाको सियारी गाउपालिका वडा नं. ३ मा सियारीमा शाखा विस्तार गरेको छ ।

National Life

उक्त विस्तार गरिएको शाखाको उद्घाटन भने सोही गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले गरेका छन ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया