• १५ असोज २०८३, बिहीबार
  • ११ः३६ राती

लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ११:५०

४ भाद्र, २०७८ काठमाडौँ : सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ । यातायात व्यवस्था विभागले अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो ।

National Life

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले ट्रायल खुलाउने तयारी गरेको हो । विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो। मंगलबार गरेको विभागको सिफारिसमा सीसीएमसी सकरात्मक देखियपछि ट्रायलको तयारी शुरु भएको हो ।


स्वास्थ्य मापदण्ड अनुरुप सवारी लाइसेन्स परिक्षाको ट्रायल खुलाउन सीसीएमसी तयार रहेको विभागले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया